ब्राजिलमा एकपटक पुनः एक दिनमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या रेकर्ड स्तरको पुगेको छ । यहाँ मृतकको संख्या तीन हजार नाघेको छ ।वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार मंगलबार यहाँ १२ सय ३२ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ३१ हजार २ सय ७८ रहेको छ । यहाँ एकैदिन २७ हजार २ सय ६३ संक्रमित भेटिएका छन् । हालसम्म यहाँ कूल संक्रमितको संख्या ५ लाख ५६ हजार ६ सय ६८ रहेका छन् ।पेन अमेरिकन हेल्थ हेल्थ अर्गनाइजेशनका अनुसार सरकार अहिले पनि भाइरस रोक्नका लागि पर्याप्त कदम उठाइरहेको छैन ।
from रातोपाटी https://ift.tt/3cs2Xm8
Post Top Ad
Tuesday, June 2, 2020
ब्राजिलमा रेकर्ड स्तरको मृत्यु, खतरामा आदिवासी
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment