लकडाउनको मौका छोपी अवैध उत्खनन् जारी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 4, 2020

लकडाउनको मौका छोपी अवैध उत्खनन् जारी

जनकपुर । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण सम्पूर्ण विकास निर्माणका कार्य, कल कारखाना तथा बजार ठप्प छन् । तर नदीजन्य पदार्थको अवैध उत्खननलाई लकडाउनले पनि रोक्न सकेको छैन ।प्रदेश २ को विभिन्न जिल्लामा खोला तथा नदी उत्खनन् गर्ने कार्य अवैधरुपमा जारी नै छ । बन्दाबन्दीको मौका छोपी कानून विपरित अवैध रुपमा उत्खनन कार्य वृद्धि भएको पाइएको छ । यतिमात्र नभई अवैध उत्खननविरुद्ध आवाज उठाउनेलाई ज्यान मार्नेसम्मको धम्की आईरहेको स्थानीयवासीको गुनासो छ ।लकडाउनकै समयमा

from रातोपाटी https://ift.tt/2UdGFON

No comments:

Post a Comment

Post Bottom Ad

Pages