बलात्कार मुद्दामा सर्वोच्चको नयाँ व्याख्या - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 4, 2020

बलात्कार मुद्दामा सर्वोच्चको नयाँ व्याख्या

काठमाडौं – सर्वोच्च अदालतले पूजा बोहराको बलात्कार मुद्दाको पूर्ण फैसलामा व्याख्या गर्दै जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध भनी व्याख्या गरेको छ । सर्वोच्चले व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध भएको उल्लेख गरेको छ ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको इजलासले गरेको बलात्कार मुद्दाको फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘जर्बजस्ती करणी केवल महिलाको शरीरउपर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध हो । सो मुद्दामा पीडितले एसएलसी परीक

from रातोपाटी https://ift.tt/372qKb8

No comments:

Post a Comment

Post Bottom Ad

Pages