काठमाडौं । कोभड–१९ का कारण समस्यामा परेका व्यवसायलाई तत्काल २ खर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण प्रवाह गर्ने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैङ्कले त्यस्तो प्रावधान सहितको बहुप्रतिक्षित पुनर्कर्जा कार्यविधि स्वीकृत गरि सोमबार सार्वजनिक गरेको हो । उक्त कार्यविधि अनुसार अब १ वर्षका लागि बैङ्कहरुबाट ३ देखि ५ प्रतिशत ब्याजदरमा ऋण पाइनेछ । त्यस्तो ऋणको शोधभर्ना बैङ्कहरुलाई राष्ट्र बैङ्कले गर्नेछ ।उक्त कार्यविधिमा पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम (एसएमई) पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधा
from रातोपाटी https://ift.tt/2U2xrVt
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment