प्रहरी प्रमुखको ट्रम्पलाई सुझाव, ‘ढङ्गको केही बोल्न सक्नुहुन्नँ भने मुख बन्द राख्नुहोस्’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 2, 2020

प्रहरी प्रमुखको ट्रम्पलाई सुझाव, ‘ढङ्गको केही बोल्न सक्नुहुन्नँ भने मुख बन्द राख्नुहोस्’

एक अफ्रिकी अमेरिकी नागरिकको प्रहरी हिरासतमा मृत्यु हुँदा पूरा अमेरिका अहिले रिसाएको छ । ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।कति स्थानमा त यी प्रदर्शनले हिंस्रक रुपमा लिएको छ र प्रशासनले राजधानी वासिङ्टनसमेत थुप्रै ठूला शहरमा रात्री कर्फ्यूसमेत लगाउनु परेको छ ।वास्तवमा, करिब हप्तादिन अघि अमेरिकामा एक श्वेत प्रहरी अधिकारीका कारण अश्वेत व्यक्ति जर्ज फ्लोयडको मृत्युको विषयमा हिंस्रक विरोध प्रदर्शन भइरहेको छ ।विरोध प्रदर्शनका कारण कम्तिमा ४० शहरमा कर्फ्यू लगाइएको छ तर यति हुँदाहुँदै पनि

from रातोपाटी https://ift.tt/2AtCrvr

No comments:

Post a Comment

Post Bottom Ad

Pages