इभान र्याकिटचको एक मात्र गोलको मद्दतले बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पारजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेल सकिन १९ मिनेट अघि लियोनेल मेस्सीको पासमा गरेको उनको गोल नै खेलमा निर्णायक बन्न पुग्यो ।ला लिगामा यो सिजन मेस्सीको यो १५ औँ एसिस्ट थियो । ६९९ औँ करियर गोल गरेका मेस्सीले ७ सयौँ गोलका लागि केही थप समय पर्खनुपर्ने भएको छ । यो सिजन बार्सालाई दुई पटक हराएको एथ्लेटिकले मंगलबारको खेलमा भने गोलकिपर मार्क आन्द्रै टेर स्टेगनलाई एकपटक पनि दबाब दिन सकेन ।बुधबार मार्
from रातोपाटी https://ift.tt/3g3Vzjl
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment