अक्सफोर्डको भ्याक्सिनको ट्रायल ब्राजिलमा हुने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 3, 2020

अक्सफोर्डको भ्याक्सिनको ट्रायल ब्राजिलमा हुने

युनिभर्सिटी अफ अक्सफोर्डमा कोरोना संक्रमण रोकथामका लागि विकसित गरिएको एक नयाँ भ्याक्सिनलाई मध्य जूनदेखि ब्राजिलमा ट्रायल गरिनेछ ।यो हप्ता भर्ना भएका दुई हजार स्वयंसेवकमाथि यो भ्याक्सिनको ट्रायल हुनेछ । यो अनुसन्धानमा मद्दत गरिरहेको युनिभर्सिटी अफ साओ पाउलोका अधिकारीका अनुसार अनुसन्धानमा १८ देखि ५५ वर्षबीचका स्वयंसेवक स्वास्थ्यकर्मी समावेश गरिनेछ ।.groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D12229;font-weight:700;font-size:120%} .gr

from रातोपाटी https://ift.tt/379v3BT

No comments:

Post a Comment

Post Bottom Ad

Pages