इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, June 1, 2020

इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको कार्यालयले यसबारे जानकारी दिएको हो ।यद्यपि, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा नेतन्याहू संक्रमित कर्मचारीको सम्पर्कमा नभएको बताइएको छ ।नेतन्याहू ७० वर्ष पुगिसकेका छन् । बयानमा जारी गरिएअनुसार परीक्षण चलिरहेको छ र संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुका लागि दिशानिर्देश जारी गरिनेछ ।यसअघि दुई पटक नेतन्याहूले कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । मार्चमा उनका एक सल्लाह

from रातोपाटी https://ift.tt/2ZXpHI8

No comments:

Post a Comment

Post Bottom Ad

Pages