चुनावको ९६ दिन अघि ट्रम्पले भने, ‘यसपटक इतिहासको सबैभन्दा धोकापूर्ण चुनाव हुनेछ, यसले अमेरिका लज्जित हुनेछ’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, July 30, 2020

चुनावको ९६ दिन अघि ट्रम्पले भने, ‘यसपटक इतिहासको सबैभन्दा धोकापूर्ण चुनाव हुनेछ, यसले अमेरिका लज्जित हुनेछ’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने चुनावलाई रोक्नुपर्ने सुझाव दिएका छन् । उनले यसपटकको चुनावमा मेल–इन–ब्यालेट (चिट्ठीमार्फत् भोटिङ) मार्फत मतदान गर्ने निश्चित भएको बताएका छन्  । उनले यसपटकको चुनाव इतिहासको सबैभन्दा गलत र धोकापूर्ण चुनाव हुने बताउँदै यो अमेरिकाको लागि लज्जाको विषय बताएका छन् । ट्रम्पले यो कुरा राष्ट्रपति चुनाव हुनु ९६ दिन अघि भनेका छन् । अमेरिकामा राष्ट्रपति पदका लागि चुनाव नोभेम्बर ३ तारिखमा हुँदैछ ।With Universal Mail-In Voting (not Absentee Vo

from रातोपाटी https://ift.tt/2CVcPta

No comments:

Post a Comment

Post Bottom Ad

Pages