अमेरिकाबाट सेनाका लागि नयाँ हतियार, पुरानो सशस्त्रलाई - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, July 28, 2020

अमेरिकाबाट सेनाका लागि नयाँ हतियार, पुरानो सशस्त्रलाई

नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ हतियार किन्न नपाउने उल्लेख छ ।०५७–५८ सालतिर माओवादीले नेपाल प्रहरीका थ्रिनटथ्रि राइफल लुट्न थालेपछि सेनाले १७ करोड लिएर आधुनिक राइफल दिने भनेको थियो तर सम्झौताअनुसार काम भएन । त्यसैको तोडमा भारतले दिएका इन्सास राइफल दिएर सशस्त्र प्रहरी बल गठन गरियो । यसकै हतियार पनि माओवादीले लुट्न छाडेनन्

from रातोपाटी https://ift.tt/307Ii3R

No comments:

Post a Comment

Post Bottom Ad

Pages