नेपाल राष्ट्र बैंकले मंगलबार (असार २३) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ९० पैसा र बिक्रीदर १४९ रुपैयाँ ६५ पैसा रहेको छ ।यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७३
from रातोपाटी https://ift.tt/38wDgR4
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment