अध्यक्ष प्रचण्डद्वारा बकर इदको उपलक्ष्यमा शुभकामना व्यक्त - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 31, 2020

अध्यक्ष प्रचण्डद्वारा बकर इदको उपलक्ष्यमा शुभकामना व्यक्त

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद उल अज्हा, २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् पर्व बकर इद् (ईद उल अजहा) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन् । उनले सन्देशमा भनेका छन्, ‘नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश हो । विव

from रातोपाटी https://ift.tt/3i0mxJh

No comments:

Post a Comment

Post Bottom Ad

Pages