कोरोनाः अमेरिकामा १ लाख ५० हजार, ब्राजिलमा ९० हजार बढीको ज्यान गयो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, July 29, 2020

कोरोनाः अमेरिकामा १ लाख ५० हजार, ब्राजिलमा ९० हजार बढीको ज्यान गयो

कोरोनाभाइरसका कारण हालसम्म अमेरिकामा एक लाख ५० हजार बढीको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ९० हजार पार भएको छ ।यस्तै अमेरिकामा कूल संक्रमितको संख्या ४५ लाख ६१ हजार बढी रहेको छ भने ब्राजिलमा २५ लाख ५५ हजार पार गरेको छ ।  

from रातोपाटी https://ift.tt/3f7kUHX

No comments:

Post a Comment

Post Bottom Ad

Pages