ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोकी श्रीमती तथा फर्स्ट लेडी मिशेल बोल्सोनारो कोरोनाभाइरसद्वारा संक्रमित भएकी छिन् । उनी कोरोनाभाइरसद्वारा संक्रमित भएको रिपोर्ट बिहिबार प्राप्त भएको हो ।राष्ट्रपति कार्यालयका अनुसार उनको स्वास्थ्य स्थिती राम्रो छ र उनले सबै नियम पालना गरिरहेकी छिन् । मिशेललाई अन्तिम पटक बुधबार दिउँसो सार्वजनिक रुपमा देखिएको थियो । उनी आफ्ना श्रीमानसँग ब्रासिलियामा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रपति बोलसोनारो जुलाई ७ मा कोरोना पोजेटिभ पाइएका थिए । करिब दुई हप्ताप
from रातोपाटी https://ift.tt/3k0DntI
Post Top Ad
Thursday, July 30, 2020
ब्राजिलका राष्ट्रपतिपछि अब श्रीमती पनि कोरोना पोजेटिभ
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment