इतिहासमा आज – भारतको रेलमा आगो सल्कदा ३२ को मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, July 29, 2020

इतिहासमा आज – भारतको रेलमा आगो सल्कदा ३२ को मृत्यु

आज जुलाई ३० । सन् २०१२ मा आजैका दिन भारतमा रेलमा आगलागी हुँदा कम्तिमा ३२ यात्रुको ज्यान गयो भने २७ जना घाइते भए । चेन्नईका लागि हिँडेको तमिलनाडु एक्सप्रेस आन्द्र प्रदेशस्थित नेल्लोर नजिकै आइपुग्दा बिहान ४ बजेर २२ मिनेटमा आगलागी भएको थियो । २० मिनेटभित्रै आगोले एस–११ स्लिपर कोचमा विध्वंश मच्चायो । रेलवेका आपतकालिन सेवाका कर्मचारीले आगोलाई अन्य कोचतर्फ फैलनबाट रोके । एस–११ स्लिपर कोचमा सिट रिजर्भ गरेर ७२ यात्रु यात्रारत थिए भने भने सिट रिजर्भ नगर्ने कम्तिमा थप ६ जना पनि सवार थिए । 

from रातोपाटी https://ift.tt/2DmOnjV

No comments:

Post a Comment

Post Bottom Ad

Pages