कुवेतले आफ्नो देशमा नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ ।कुवेतको सरकारले पछिल्लो करिब साढे तीन महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमान सेवालाई एक अगस्टदेखि पुनः सुरु गर्ने निर्णय लिएको छ ।बिहिबार बिहान कुवैत सरकारले अगस्ट १ तारिखदेखि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, इरान र फिलिपिन्सका नागरिक बाहेक अन्य देशमा बस्ने कुवेती नागरिक र प्रवासीको आवतजावतमा अनुमती दिएको छ ।स्रोतः बीबीसी
from रातोपाटी https://ift.tt/33ioFrI
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment