लिभरपुल जित्दा सिटी स्तब्ध - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, July 5, 2020

लिभरपुल जित्दा सिटी स्तब्ध

एस्टन भिल्लालाई हराउँदै लिभरपुलले घरेलु मैदानमा लगातार १७ औँ जीत हासिल गर्न सफल भएको छ । आइतबार भएको खेलमा लिभरपुल २–० गोलअन्तरले विजयी भएको हो ।दोस्रो हाफमा साडियो माने र कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई जीत दिलाए । जीतपछि लिभरपुलको ८९ अंक पुगेछ । म्यान्चेस्टर सिटीको एक सिजनमा १ सय अंकको कीर्तिमानलाई तोड्न अब बाँकी ५ खेलबाट लिभरपुललाई १२ अंक चाहिएको छ ।लिभरपुलले खेलमा पहिलो गोल गरेपछि पछिल्ला ३४ प्रिमियर लिग खेलहरु जितेको छ । त्यस्तै, टोली आफ्नो घरेलु मैदानमा पछिल्ला ५७ लिग खेलमा अपराज

from रातोपाटी https://ift.tt/3fejVqc

No comments:

Post a Comment

Post Bottom Ad

Pages