इम्बोस्ड नम्बर प्लेट साउन १ देखि सुचारु हुने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, July 5, 2020

इम्बोस्ड नम्बर प्लेट साउन १ देखि सुचारु हुने

काठमाडौं – करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्न सूचना गरेको छ ।विभागले असार २१ गतेदेखि अनलाइन फाराम खुला गरेको छ । विभागको वेबसाइटमा गई इम्बोस्ड नम्बर प्लेट प्रणालीमा प्रवेश गरी अनलाइन फाराम भर्न सकिने जनाएको छ । दुई पाङ्ग्रे सवारीका लागि दुई हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । ती

from रातोपाटी https://ift.tt/3f9500Q

No comments:

Post a Comment

Post Bottom Ad

Pages