समुद्रमा एक अनौठो किसिको सार्क माछा पाइन्छ, जसको टाउकोमा घन (ह्याम्मर) जस्तो ठुलो फैलिएको डल्लो हुन्छ । त्यही डल्लोको कारण यस सार्कलाई ह्यामर हेड सार्क भनिन्छ ।समुद्रमा करीब १० थरिका सार्कमाछाहरु पाइन्छन् । ती मध्येको एक यो सार्क हो ।यो सार्क अरु माछाहरु भन्दा एकदमै चुस्तताका साथ पूरै मोडिन सक्छ । यस काममा त्यसको फैलिएको मासुको भागले यो सार्कलाई पानीमा एकदमै घुमाउरो मोडिन मद्दत गर्छ । त्यसै गरी, यसको त्यो मासुको डल्लोको छेउमा हुने आँखाले यो माछालाई आफ्नो शिकार पहिल्याउने पनि मद्दत गर
from रातोपाटी https://ift.tt/2X0cD2v
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment