बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, July 30, 2020

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

१६ साउन, चितवन । चितवनमा बसको ठक्करबाट एकजना प्रहरी हबल्दारको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती ५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थिए ।

थापा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको थियोे ।



from Online Khabar https://ift.tt/2PalWIL

No comments:

Post a Comment

Post Bottom Ad

Pages