पहिरोले धाइरिङमा २५ घर छाडेर अन्यत्र जान बाध्य - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, July 29, 2020

पहिरोले धाइरिङमा २५ घर छाडेर अन्यत्र जान बाध्य

पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन् । पहिरोको डरले छिमेकीकहाँ शरण लिएर बसेको पीडित राजु परियारले बताए । सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिए ।मिलनचोक&nda

from रातोपाटी https://ift.tt/3hPQ74s

No comments:

Post a Comment

Post Bottom Ad

Pages