ट्वीटरले डोनल्ड ट्रम्पका जेठो छोरामाथि लगायो प्रतिबन्ध - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, July 28, 2020

ट्वीटरले डोनल्ड ट्रम्पका जेठो छोरामाथि लगायो प्रतिबन्ध

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठो छोरामाथि १२ घण्टे प्रतिबन्ध लगाएको छ ।ट्रम्पका जेठो छोरा डोनल्ड ट्रम्प जुनियरले हाइड्रोक्सिक्लोरोक्विनको फाइदाबारे जानकारी दिँदै ट्वीटरमा एउटा भिडियो पोस्ट गरेका थिए । यसै कारण उनलाई ट्वीटरले १२ घण्टासम्म कुनै ट्वीट गर्न अनुमती दिएन ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित केही व्यक्तिले मलेरियाको यो औषधीलाई कोरोनाभाइरसमा फाइदाजनक बताएका छन् । यद्यपि, अनुसन्धानमा भने यसबारे कुनै पुष्टि भएको छैन ।ट्वीटरका अनुसार ट्रम्प जुनियरको भिडियो कोभिड–१९ ब

from रातोपाटी https://ift.tt/2P3GItx

No comments:

Post a Comment

Post Bottom Ad

Pages