तपाई हामीले पुस्तकमा पढेका छौं– संसारको सबैभन्दा होचो ठाउँ हो–मृत सागर । अनि, हामीले पढेका छौं– संसारमै सबैभन्दा नुनिलो पानीको सागर, जहाँ मान्छे डुब्दैन, त्यो पनि मृतसागर नै हो ।आखिर यो मृत सागर भनेको के हो ? यो सागर छ कहाँ ?इजरायल र जोर्डनको बीच सीमामा एउटा सागर छ । त्यस सागरलाई नै मृत सागर भनिन्छ । यस सागरको पानी अति नै नुनिलो छ । यस सागरलाई अरबी भाषामा बुहाइरेट लट (Sea of lot) र हिब्रू भाषामा याम हा–मेल्हा (Salt Sea) पनि भनिन्छ । मृत सागर पृथ्वीको सतहमा सबै
from रातोपाटी https://ift.tt/2CWIslY
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment