दलाई लामाको जन्मोत्सव सुटुक्क काठमाडौंमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 6, 2020

दलाई लामाको जन्मोत्सव सुटुक्क काठमाडौंमा

काठमाडौं – नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए।कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाईको जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा दलाईका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोसहित १५ जना तिब्बती अगुवा सहभागी थिए। लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले जन्मोत्सव कार्

from रातोपाटी https://ift.tt/2VOGnPa

No comments:

Post a Comment

Post Bottom Ad

Pages