अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको जानकारी दिएका छन् ।राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा बोलिरहेका बेला सुरक्षाकर्मीले उनलाई कानमा केही भने र उनी पत्रकार सम्मेलनलाई बीचमै छोडेर गएका थिए ।तर करिब ९ मिनेटपछि राष्ट्रपति ट्रम्प भित्रबाट बाहिर आए र पत्रकारसँग भने, ‘यस्तो लाग्छ स्थिती नियन्त्रणमा छ ।’ट्रम्पले पत्रकारलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरुले कुनै हतियारधारी संदिग्धमाथि गोली चलाएको जानकारी दिए ।उनका अनुसार यो घटनापछि कसैला
from रातोपाटी https://ift.tt/33LsYw4
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment