कोरोना संक्रमितको संख्या दुई करोड पार, संक्रमणको दरमा २०० गुणा वृद्धि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 10, 2020

कोरोना संक्रमितको संख्या दुई करोड पार, संक्रमणको दरमा २०० गुणा वृद्धि

कोरोनाभाइरसद्वारा संक्रमितको संख्या दुई करोड पार भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ । यसका साथै विश्वव्यापी रुपमा ७ लाख ३८ हजारको मृत्यु भएको छ ।संसारकै सर्वाधिक संक्रमित अमेरिकामा छन् जहाँ संक्रमितको संख्या ५२ लाख रहेको छ भने १ लाख ६६ हजार बढीको मृत्यु भइसकेको छ ।अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म कोरोनाका ३० लाख संक्रमित रहेका छन् भने १ लाख बढीको मृत्यु भइसकेको छ ।यस्तै गरी, भारतमा २२ लाख बढी संक्रमित

from रातोपाटी https://ift.tt/3ixU1ir

No comments:

Post a Comment

Post Bottom Ad

Pages