मध्यपहाडी पुष्पलाल लोकमार्गमा जोखिमै जोखिम - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 9, 2020

मध्यपहाडी पुष्पलाल लोकमार्गमा जोखिमै जोखिम

मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ । नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् ।नयाँ–पुराना पहिराले सडक कुरुप बनेको छ । कालोपत्र उप्केको छ । सडकभर खाल्डाखुल्डी छन् । यात्रामा पाइलैपिच्छे जोखिम छ । यसपालिको अधिक वर्षाले त झन सडकलाई क्षतविक्षत तुल्याएको छ ।गलकोट नगरपालिका–१ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ । जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायि

from रातोपाटी https://ift.tt/3gDwfRL

No comments:

Post a Comment

Post Bottom Ad

Pages