किशोरी र महिलाको ज्यान जाँदासमेत छाउगोठमा बस्ने र बसाल्ने क्रम रोकिएन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, August 11, 2020

किशोरी र महिलाको ज्यान जाँदासमेत छाउगोठमा बस्ने र बसाल्ने क्रम रोकिएन

सुर्खेत र दैलेख – महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो। यो २०७४ असार महिनाको घटना हो। आफन्त र परिवारको दबावमा गोठमा सुत्न बाध्य पारिएकी तुलसीको छाउगोठमा सुतेकै कारण ज्यान गुम्यो।सोही वर्ष स्थानीय २४ वर्षिया लालसरा विकको पनि छाउगोठमै मृत्युभयो। उनी पनि महिनावारी भएपछि घरदेखि ट

from रातोपाटी https://ift.tt/33QyduD

No comments:

Post a Comment

Post Bottom Ad

Pages