मंगलबारको मौसम पूर्वानुमानः राति यी स्थानमा भारी वर्षा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 3, 2020

मंगलबारको मौसम पूर्वानुमानः राति यी स्थानमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभागले आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको जानकारी दिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर आंशिक बादली रहेता पनि अपरान्हपछि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम व

from रातोपाटी https://ift.tt/39ZPXVh

No comments:

Post a Comment

Post Bottom Ad

Pages