हेलचेक्र्याइँले कोरोना जोखिम बढेको बढ्यै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 2, 2020

हेलचेक्र्याइँले कोरोना जोखिम बढेको बढ्यै

काठमाडौं – मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् ।सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । दैनिक सभा, बैठकसमेत हुने गरेका छन् । होटेल, किराना पसल, सुपरमार्केट, वित्तीय संस्था, बैंकलगायतमा भीड लाग्न थालेको छ ।यस्तै, सार्वजनिक सवारी साधनमा पनि भौतिक दूरी कायम गराउन निक

from रातोपाटी https://ift.tt/2D3AibG

No comments:

Post a Comment

Post Bottom Ad

Pages