यो आयुर्वेदिक उपचार कोरोनाको लागि प्रभावकारी बन्दै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 15, 2020

यो आयुर्वेदिक उपचार कोरोनाको लागि प्रभावकारी बन्दै

कीर्तिपुुर – कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् ।कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि सङ्क्रमितले चाँडो स्वास्थ्य लाभ गरेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोनाका ३३ जना बिरामी सात दिनमै निको भएर घर फर्किएका छन् । उनीहरूलाई स्वास्थ्य लाभ हासिल गर्न दुुई सात

from रातोपाटी https://ift.tt/2DZAOYz

No comments:

Post a Comment

Post Bottom Ad

Pages