राहतमा बाँडिएको चामलमा ढुंगा र चुराको टुक्रा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 8, 2020

राहतमा बाँडिएको चामलमा ढुंगा र चुराको टुक्रा

भोजपुर – रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो ।वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए । ‘लकडाउनले मजदुरी टुटेपछि परिवारको छाक टार्न धौधौ भएका बेला राहतमा पनि कुहिएको चामल पाइयो । योभन्दा ठूलो विडम्बना अरू के हुन्छ ? ’, उनले भने । गाउँपालिकाले ६ वडाका २ हजार १ सय ८४ परिवारलाई राहत दिएको थियो ।वडा नम्बर ४ दलगाउँमा बाँडिएको चामलमा पनि ढुंगा, क

from रातोपाटी https://ift.tt/3im6NR9

No comments:

Post a Comment

Post Bottom Ad

Pages