कोरोना कहरः भारतबाट लुकिछिपी आवतजावत गर्नेहरूका कारण गाउँ नै आक्रान्त - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 10, 2020

कोरोना कहरः भारतबाट लुकिछिपी आवतजावत गर्नेहरूका कारण गाउँ नै आक्रान्त

सप्तरी – भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लोपटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लौनियामा सङ्क्रमितको सङ्ख्या ४२ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।तिलाठी कोइलाडी गाउँपालिका भरिमा भने १२ महिलासहि

from रातोपाटी https://ift.tt/3istl2F

No comments:

Post a Comment

Post Bottom Ad

Pages