अक्टोबरमा नागरिकलाई कोरोनाको भ्याक्सिन दिने योजनामा रुस - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 1, 2020

अक्टोबरमा नागरिकलाई कोरोनाको भ्याक्सिन दिने योजनामा रुस

रुसी सरकारले अक्टोबर महिनामा नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने योजना बनाइरहेको स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले जानकारी दिएका छन् । यसका लागि विस्तृत खोप अभियान चलाउने तयारी गरिएको उनले बताए ।मिखाइल मुराश्कोलाई उद्धृत गर्दै रुसी मिडियाले सबैभन्दा पहिले त डाक्टर र शिक्षकलाई कोरोना भ्याक्सिन दिइने जानकारी दिएको छ । समाचार एजेन्सी रोयटर्सले नाम नखुलाईएको स्रोतलाई हवाला दिँदै रुसको सम्भावित कोरोना भ्याक्सिनलाई यो महिना नियामक निकायले मञ्जुरी दिनेछ ।यद्यपि, तीब्र गतिमा कोरोना भ्याक्सिन बन

from रातोपाटी https://ift.tt/3gmt9RQ

No comments:

Post a Comment

Post Bottom Ad

Pages