गोंगबु हत्या प्रकरण : भान्छा र शौचालयमा शरीरका अंग छिनाइयो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 10, 2020

गोंगबु हत्या प्रकरण : भान्छा र शौचालयमा शरीरका अंग छिनाइयो

काठमाडौं – आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएक

from रातोपाटी https://ift.tt/33M78IT

No comments:

Post a Comment

Post Bottom Ad

Pages