आयल निगम स्वचालित विद्युतीय प्रणालीमा जाँदै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 16, 2020

आयल निगम स्वचालित विद्युतीय प्रणालीमा जाँदै

काठमाडौँ – पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा काम गर्ने भएको छ । यो सफ्टवेयरमार्फत स्वचालित प्रणालीमा जाने निगमले जनाएको छ । यसका लागि निगमका सम्पूर्ण कार्य विद्युतीय प्रणालीमा लगिने भएको छ ।यसअन्तर्गत पेट्रालियम पदार्थ ढुवानी गर्ने ट्याङ्करहरूलाई ईआरपी प्रणालीमा समेटर जीपीएस जडान गरी अनलाइन निगरानी गरिने र पेट्रोलियम पदार्थ भर्दा र खन्याउँदासम्मका गतिविधि निगरानी हुने जनाइएको

from रातोपाटी https://ift.tt/31VjOuA

No comments:

Post a Comment

Post Bottom Ad

Pages