भारतको पूर्वी बेंगलुरुमा प्रहरी फायरिङमा दुईको मृत्यु भएको छ ।उग्र भीडले दुई प्रहरी स्टेशन र कांग्रेसका एक विधायकको घरमा हमला गरेका थिए जसका कारण प्रहरीले गोली चलाउनुपरेको थियो ।उग्र भीड सोसल मिडियामा एक आपत्तिजनक पोस्टविरुद्ध प्रदर्शन गर्दै प्रहरी स्टेशन पुगेको थियो ।बेंगलुरुमा प्रहरी कमिश्नर कमल पन्तका अनुसार डिगे हलली र केजी हल्ली इलाकामा करफ्यू लगाइएको छ र पूरा शहरमा धारा १४४ लागू गरिएको छ ।पुलिकेशिनगरका कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका एक आफन्तले कथित रुपमा सोसल मिडियामा एउटा आपत्ति
from रातोपाटी https://ift.tt/2XMycnB
Post Top Ad
Tuesday, August 11, 2020
भारतः प्रहरी फायरिङमा दुईको मृत्यु, सोसल मिडियामा ‘आपत्तिजनक’ पोस्टपछि हिंसा
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment