बालिका मृत अवस्थाा फेला, आमा सम्पर्कविहीन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, August 11, 2020

बालिका मृत अवस्थाा फेला, आमा सम्पर्कविहीन

बाजुराको त्रिवेणी नगरपालिका वडा नं ८ कालापानीस्थित बूढीगङ्गा नदीका छेउमा एक मृतक बालिका भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी –८ पन्ताली घर भएका खडक लुहारकी सात महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।बालिकाका बाबुका अनुसार मङ्गलबार बिहान आमाछोरी घरबाट निस्केको र बालिकाकी आमा पनि सम्पर्कमा छैनन् । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

from रातोपाटी https://ift.tt/3gOrLrr

No comments:

Post a Comment

Post Bottom Ad

Pages