भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 2, 2020

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टाइनमा बस्न भन्दै घर जान दिइएको छ। जसले गर्दा हजारौं नेपाली फर्केको बेलाको तुलनामा अहिले गाउँगाउँमा कोरोना जोखिम बढेको छ। ‘गाउँका स्कुल भदौदेखि सञ्चालन हुने भनिएपछि त्यहाँ राखिएका क्वारेन्टाइन बन्द भए। त्यसपछि होम क्वारेन्टाइन गरिन थालिएको रहेछ’, बैतडीका नरेश सिहले भने, ‘विद्यालयहरूले अब क्वारेन्टाइन बनाउन नदिने भनिरहेका छन।’बागलुङको

from रातोपाटी https://ift.tt/33qXSJQ

No comments:

Post a Comment

Post Bottom Ad

Pages