पहिरोमुन्तिर नै बस्ती, २३५ बस्ती उच्च जोखिममा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 15, 2020

पहिरोमुन्तिर नै बस्ती, २३५ बस्ती उच्च जोखिममा

काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार ठूलो पहिरो खस्यो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि गरेको भौगर्भिक अध्ययनमा उक्त गाउँ ‘संरक्षण गर्नुपर्ने’ सूचीमा थियो। अति जोखिममा रहेर सार्नुपर्ने सूचीमा भने २ सय ९० बस्ती थिए। तीमध्ये जम्मा ५५ वटा मात्र सारिएका छन्। २ सय ३५ बस्ती अझै जोखिममै छन्।प्राधिकरणका अनुसार कतिपय बस्तीका बासिन्दा आफैं अन्यत्र गएका छन्। कतिपयमा अति थोरै परिवार संख्यामा रहेका छन्। प्राधिकरणको पछिल्लो तथ्यांकले ५ सय १३ प

from रातोपाटी https://ift.tt/31OWrm4

No comments:

Post a Comment

Post Bottom Ad

Pages