सरकारले घोषणा नै नगरी क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार भएपछि नेपालको क्षेत्रफलमा विवाद - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 15, 2020

सरकारले घोषणा नै नगरी क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार भएपछि नेपालको क्षेत्रफलमा विवाद

काठमाडौं - सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन। तर, शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशको क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार गरी सार्वजनिक गरेको छ। यसले नेपालको क्षेत्र कति हो भनेर विवाद निम्त्याएको छ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ सार्वजनिक गरेका हुन्। त्यसमा नेपालको कुल क्षेत्रफल १,४७,६४१.२८ वर्ग किलोमिटर रहेको उल्लेख छ।

from रातोपाटी https://ift.tt/2ZH2w3O

No comments:

Post a Comment

Post Bottom Ad

Pages