नयाँ खेलाडी डिओगो जोटाले डेब्यु खेलमा गोल गर्दा डिफेन्डिङ च्याम्पियन लिभरपुलले आर्सनललाई हराउँदै प्रिमियर लिगको नयाँ सिजनमा शत प्रतिशत नतिजा कायम राखेको छ । एनफिल्डमा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल ३–१ गोलले विजयी भएको हो ।शुरुवाती दुई खेल जितेको आर्सनलले खेलको २५ औँ मिनेटमा अलेक्सान्डर लाकाजेटको गोलको मद्दतले अग्रता लिएको थियो । तर, लगत्तै म्यान अफ द म्याच साडियो मानेले बराबरी गोल फर्काए ।३४ औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर अर्नोल्डको क्रसमा गोल गर्दै एन्ड्रयू रोबर्ट
from रातोपाटी https://ift.tt/36dTH5A
Post Top Ad
Monday, September 28, 2020
आर्सनललाई हराउँदै लिभरपुलको शत प्रतिशत नतिजा कायम
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment