बुटवल असोज ३ बुटवलको कोरोना विशेष अस्पतालमा उपचारक्रममा थप एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । उनी भदौ २२ गते अस्पतालमा भएका थिए । भने २२गतेदेखी आईसियुमा राखेर उपचार गर्दागर्दे आज मृत्यु भएको छ । उनलाई कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापन सेनाले गर्ने जनाएको छ ।
from रातोपाटी https://ift.tt/362ofrd
Post Top Ad
Friday, September 18, 2020
बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment