‘५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 28, 2020

‘५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू’

काठमाडौं – सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ गर्न पनि सर्वोच्चले सरकारका निकायलाई आदेश दिएको छ। गत माघमा भएको फैसलाको सोमबार सार्वजनिक पूर्ण पाठमा यस्तो उल्ले

from रातोपाटी https://ift.tt/36gSiLI

No comments:

Post a Comment

Post Bottom Ad

Pages