राशिदको घातक बलिङ सामु  दिल्ली निरिह - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 29, 2020

राशिदको घातक बलिङ सामु  दिल्ली निरिह

इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ औँ खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । योसँगै टोलीले सिजनको पहिलो जीत हासिल गर्न सफल भएको छ । यसअघि खेलिएका दुवै खेलमा हैदराबाद पराजित भएको थियो ।हैदराबादको जीतमा स्पीनर राशिद खान र फास्ट बलर भुवनेश्वर कुमार नायक रहे । दुई जना मिलेर ५ विकेट लिँदै दिल्लीलाई सिजनको पहिलो हार चखाए ।टस हारेर पहिलो ब्याटिङ गर्दै हैदराबादले ४ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । हैदराबादका लागि जोनी ब्रेस्टोले सर्वाधिक ५३ रनको योगदान दिए भने कप्त

from रातोपाटी https://ift.tt/3kQQJZ0

No comments:

Post a Comment

Post Bottom Ad

Pages