नेपालको इतिहासमा पहिलो पटक ब्रोडगेज रेल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 18, 2020

नेपालको इतिहासमा पहिलो पटक ब्रोडगेज रेल

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन शुक्रबारदेखि परीक्षण सेवा सुरु गरिएको छ। न्यारोगेजमा चल्ने रेल बन्द भएको झन्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा पहिलो हो।नेपालमा पहिलो पटक १९८४ सालमा बेलायत सरकारको सहयोगमा रक्सौल–अमलेखगन्ज रेल सेवा सञ्चालनमा आएको थियो। त्यो रेल सेवा ३८ वर्षपछि २०२२ सालमा बन्द भएको थियो। उक्त रेलसेवाले तराई–मधेसका मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्दत पु¥याएको थियो। पहाडका मानिस तरा

from रातोपाटी https://ift.tt/35O1Cqf

No comments:

Post a Comment

Post Bottom Ad

Pages