इन्डियन प्रिमियर लिग (आईपीएल) को १० औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । आईपीएलको इतिहासमा पहिलो पटक २ सयभन्दा बढी रन बनाएर पनि खेल बराबरी भयो । यसअघि सन् २०१५ मा राजस्थान रोयल्स र पञ्जाबबीचको खेल १ सय ९१ रन बनाउँदा बराबरी भएको थियो ।खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले ३ विकेटको क्षतिमा २ सय १ रन बनायो । बैंग्लुरुका लागि एबी डिविलियर्सले ५५, देवदत्त पडिक्कलले ५४ तथा एरोन फिन्चले ५२ रनको योगदान दिए ।जवाफमा मुम्बईले पनि निधारित २० ओभरमा
from रातोपाटी https://ift.tt/3kVu3GV
Post Top Ad
Monday, September 28, 2020
२ सयभन्दा बढी रन बनाउँदा पनि आईपीएलमा पहिलो पटक खेल बराबरी, सुपरओभरमा बैंग्लुरु विजयी
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment