सिआईबीका डिएसपीसहित २६ प्रहरीलाई कोरोना संक्रमण पुष्टि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 15, 2020

सिआईबीका डिएसपीसहित २६ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । केन्द्रिय अनुसन्धान ब्यूरोमा कार्यरत २६ जना प्रहरी कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमित हुनेमध्ये एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) छन् ।ब्यूरोको ब्यारेकमा बस्ने ८ जना प्रहरीलाई भदौ २४ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । उनीहरुका कन्ट्याक्ट ट्रेसिङका आधारमा थप प्रहरीलाई संक्रमण देखिएको हो ।संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् ।सिआईबी ठ

from रातोपाटी https://ift.tt/3mt3vye

No comments:

Post a Comment

Post Bottom Ad

Pages