चीनको भारतलाई जवाफः ‘हामीसँग निहुँ खोज्न तत्काल बन्द गरियोस्’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, September 16, 2020

चीनको भारतलाई जवाफः ‘हामीसँग निहुँ खोज्न तत्काल बन्द गरियोस्’

चीनले भारतलाई तत्काल आफ्नो गलत व्यवहार सुधार्न र आफूहरुसँग निहुँ खोज्न तत्काल बन्द गर्न आग्रह गरेको छ ।चीनका विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले हालै भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको संघर्षका लागि जिम्मेवार भएको बताएका छन् ।चीनको सत्ताधारी पार्टीको पत्रिका ग्लोबल टाइम्सका अनुसार विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा प्रवक्ताले भने, ‘सुरुमा भारतले द्वीपक्षीय सहमतिको उल्लंघन गर्यो, अवैध तरिकाले सीमा पार गरेर उक्साए, सीमा क्षेत्रमा एकतर्फी कारवाही गरेर यथास्थिती

from रातोपाटी https://ift.tt/3iEq40R

No comments:

Post a Comment

Post Bottom Ad

Pages