टाउको जोडिएर जन्मिएका जुम्ल्याहा बालिका, जसको गत वर्ष लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याइएको थियो, पाकिस्तानस्थित आफ्नो घर फर्किएका छन् ।सफा र मर्वा बिबीको गत वर्ष तीनवटा अपरेशन गरिएको थियो । जसमा उनीहरुले अपरेशन थिएटरमा ५० घण्टा बढी समय बिताउन परेको थियो । उनीहरुको आमा जानियाब बिबीले परिवारका अन्य सदस्यहरुसँग घर फर्काउन पाउँदा आफू निकै हर्षित भएको बताइन् ।‘उनीहरुको स्वास्थ्य अवस्था राम्रो छ । मर्वाको अवस्थामा राम्रो सुधार भइरहेको र उनलाई कमै सहाय
from रातोपाटी https://ift.tt/35fFz9P
Post Top Ad
Monday, October 19, 2020
टाउको जोडिएका जुम्ल्याहा अपरेशनपछि घर फर्किए
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment